हामी अगाडि भेट्नु भयो? (have we met before?) के हामी पहिला भेटेका छौ ? >> In your question, the verb you have used goes with TAPAI, but we are here talking about US(hami).
मलाई तपाई थाहन्नुहुन्छ? (do I know you?) के म तपाईलाइ चिन्छु ? >> thaha hunu is used only for a piece of information.
तपाई नेपल भ्रमण गरेका छन्? (have you been to Nepal?) >> के तपाईले नेपालको भ्रमण गर्नु भएको छ ? (Have you traveled to Nepal ? ) >>> के तपाई नेपाल जानु भएको छ ?
म भ्रमण गरेको छैन, तर म नै एक दिन भेट्न आशा (I have not gone, but I hope to go one day soon)>> मैले नेपालको भ्रमण गरेको छैन, तर कुनै दिन गर्ने विचार छ । ( I haven't traveled to Nepal but I am thinking of travelling someday.) >>>> म गएको छैन तर छिट्टै जाने आशा गर्दछु ।
Good attempt. Keep learning ! Good day