एकपटक चतुरे कामको खोजीमा हिँड्यो। ऊ घुम्दै फिर्दै राजदरबारमा पुग्यो। संयोगबस उसले दरबारमा काम पायो। सजिलैसँग काम पायो, त्यो त राम्रै भयो; तर काम थियो तबेलाको। चतुरेले तबेलाकै भएपनि काम गर्न मन्जुर गर्यो किनभने उसले कहिल्यै राजालाई देखेको थिएन । उसको राजालाई देख्ने धोको थियो ।
चतुरेको सोचाइ थियो दरबारमा काम गरे राजालाई सजिलै देख्न पाइन्छ। तर संयोग मिलेन, महिनौ काम गर्दा पनि उसले राजालाई देख्न पाएन ।...............................................................