#1 अचम्मको दाँत (Amazing teeth )
#1 अचम्मको दाँत (Amazing teeth )
04:54
15 de mar de 2024 11:47
Descrição
एकपटक चतुरे कामको खोजीमा हिँड्यो। ऊ घुम्दै फिर्दै राजदरबारमा पुग्यो। संयोगबस उसले दरबारमा काम पायो। सजिलैसँग काम पायो, त्यो त राम्रै भयो; तर काम थियो तबेलाको। चतुरेले तबेलाकै भएपनि काम गर्न मन्जुर गर्यो किनभने उसले कहिल्यै राजालाई देखेको थिएन । उसको राजालाई देख्ने धोको थियो । चतुरेको सोचाइ थियो दरबारमा काम गरे राजालाई सजिलै देख्न पाइन्छ। तर संयोग मिलेन, महिनौ काम गर्दा पनि उसले राजालाई देख्न पाएन ।...............................................................
Canal de Podcast
SIMPLE AND SHORT STORIES IN NEPALI
Autor